नेपाल : दिगो उर्जाका बैकल्पिक श्रोत

नेपाल प्राकृतिक श्रोतमा धनि भएर पनि उर्जाको संकट खेपेर बस्न बाध्य छन्, त्यहि समस्यालाई समाधान गर्नको निम्ति धेरै नै दिगो उर्जा उपलब्ध छन् l त्यसमध्ये नेपालको सन्दर्भमा सोलार पावर, विन्ड पावर, बायो ग्यास अनि हाइड्रोपावर पर्दछ l 


'माइक्रोसफ्ट इन्नोभेसन सेन्टर, नेपाल' द्वारा जारि MSP (माइक्रोसफ्ट स्टुडेन्ट पार्टनर) कार्यक्रममा सहभागी हुनको निम्ति तयार पारिएको "दिगो उर्जाका बैकल्पिक श्रोत" शिर्षकको भिडियो पोस्ट गरेको छु, हेरेर सल्लाह सुझाब दिन नभुल्नुहोला l


यो भिडियोमा मैले उर्जाको बैकल्पिक श्रोतहरु मध्ये पनि हाइड्रोपावर लाई बिशेस महत्वका साथ हेरेको छु, नेपालको सन्दर्भमा उर्जा संकटमा लोडसेडिंग पर्दछ, हामि संग प्रसस्त नदिनाला भएतापनि हामि अध्येरोमा बाचिराख्नु परेको अवस्ता छ l त्यसैले सोलार, बायोग्यास आदि सबै बैकल्पिक उर्जाहरु व्यक्तिगत प्रयोगको लागि मात्र बनाइन्छ तर हाइड्रोपावर मा लगानी गरियो भने एकचोटिको लागानीले धेरैले लाभ उठाउन सक्नेछन l 

Share this

Related Posts

Previous
Next Post »