दिगो उर्जाका बैकल्पिक श्रोत

नेपाल प्राकृतिक श्रोतमा धनि भएर पनि उर्जाको संकट खेपेर बस्न बाध्य छन्, त्यहि समस्यालाई समाधान गर्नको निम्ति धेरै नै दिगो उर्जा उपलब्ध छन् l त्यसमध्ये नेपालको सन्दर्भमा सोलार पावर, विन्ड पावर, बायो ग्यास अनि हाइड्रोपावर पर्दछ l 


'माइक्रोसफ्ट इन्नोभेसन सेन्टर, नेपाल' द्वारा जारि MSP (माइक्रोसफ्ट स्टुडेन्ट पार्टनर) कार्यक्रममा सहभागी हुनको निम्ति तयार पारिएको "दिगो उर्जाका बैकल्पिक श्रोत" शिर्षकको भिडियो पोस्ट गरेको छु, हेरेर सल्लाह सुझाब दिन नभुल्नुहोला l

नया बानेश्वर, नेपाल

यो भिडियोमा मैले उर्जाको बैकल्पिक श्रोतहरु मध्ये पनि हाइड्रोपावर लाई बिशेस महत्वका साथ हेरेको छु, नेपालको सन्दर्भमा उर्जा संकटमा लोडसेडिंग पर्दछ, हामि संग प्रसस्त नदिनाला भएतापनि हामि अध्येरोमा बाचिराख्नु परेको अवस्ता छ l त्यसैले सोलार, बायोग्यास आदि सबै बैकल्पिक उर्जाहरु व्यक्तिगत प्रयोगको लागि मात्र बनाइन्छ तर हाइड्रोपावर मा लगानी गरियो भने एकचोटिको लागानीले धेरैले लाभ उठाउन सक्नेछन l 
Share on Google Plus

About Ashwin Thapaliya